१२ भाद्र २०८३, शुक्रबार
Header

बिहानै उपत्यकामा भूकम्पको धक्का


प्रकाशित: आईतबार, ८ पुष २०७५, ०८ः२४ बजे
- महानगरखबर

काठमाडौं । विहानै उपत्यकामा धक्काको महसुस गरिएको छ । 


आईतबार विहान सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाए आएको भुकम्पले उपत्यकामा धक्काको महसुस भएको हो । 


सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आज बिहान पाँच बजेर ६ मिनेट जाँदा ४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


२०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि त्यसका पराकम्पहरु लगातार गईरहेको केन्द्रले जनाएको छ । 


विनासकारी भूकम्पले सिन्धुपाल्चोकमै सबैभन्दा बढि मानविय र भौतिक क्षति पुराएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex