४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बिष्णमती करिडोर सडक जनप्रतिनिधीद्धारा निरीक्षण


प्रकाशित: बुधवार, ९ माघ २०७५, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । सांसद जीवनराम श्रेष्ठसहित काठमाडौं १५ वडाका जनप्रतिधिहरुको एक टोलीले विजेश्वरीस्थित विष्णमति कोरिडोर सडक निर्माणको लागि निरिक्षण गरेको छ । 


कामपा १५ वडा महिला सदस्य मैँया लक्ष्मी महर्जनले दिएको जानकारी अनुसार विष्णमुति करिडोरको सडक निर्माणको लागि आधारभुत जानकारी लिने उदेश्यले सो निरिक्षण गरेको बताइन । 


सो सडक निर्माणको लागि सडक विभागले १५ वडासँगको समन्वनमा निर्माण गर्ने महिला सदस्य महर्जनले जानकारी दिईन । 


सडक निर्माण कार्य कहिलेदेखि प्रारम्भ हुने विषयमा भने थाहा नभएको महर्जनले बताईन् । 


यस विजयश्वरी स्थित विष्णुमती कोरिडोर बाटो निर्माणको लागि स्थानिय जनसमुदाय सहित निरिक्षण तथा छलफल गएिको थियो । 


स्थानीयसँगको छलफलमा पश्चात सडक निरिक्षणको लागि का.म.पा वडा १५ का अध्यक्ष ईश्वरमा डंगोललगायत स्थानीय जनप्रतिधिहरुको सहभागिता रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex