४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बिराटनगरमा सडकमै शब राखेर प्रदर्शन


प्रकाशित: सोमबार, ४ भाद्र २०७५, १८ः४३ बजे
- महानगरखबर

काठमाडौं । हत्यामा संग्लनको पहिचानको माग गर्दै विराटनगरमा हिजो हत्या भएका सुरक्षागार्ड टंक भट्टराईको शव सडकमै राखेर उनका आफन्त र स्थानीयले सोमबार प्रदर्शन गरेका छन् । 


विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा कार्यरत भट्टराईको आईतबार हत्या भएको बताइएको छ । उनी सोही हार्डवेयरमा सुरक्षा गार्डमा कार्यरत रहेका थिए ।


विराटनगर–४ का ५० वर्षीय भट्टराईको आँखामा गम्भीर चोट लागेका थियो भने शरीरका विभिन्न ठाउँमा पनि चोट देखिएका थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex