१३ बैशाख २०८१, बिहिबार
Header

बिराजभक्त बने रास्वपाको उपनेता 


प्रकाशित: आईतवार, ८ माघ २०७९, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीको उपनेतामा सांसद विराजभक्त श्रेष्ठ चयन भएका छन  । 


श्रेष्ठलाई आईतवार बसको संसदीय दलको बैठकले पार्टीको उपनेतामा चुनिएको हो । उनी काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित सांसद हुन । 


पार्टी अध्यक्ष रवि लामिछाने गृह तथा उपप्रधान मन्त्री भएपछि जिम्मेवारी बाँडफाँड गरिएको हो । 


अहिले सरकारमा शिशिर खनाल, डिपी अर्याल र तोसिमा कार्कीलाई लगिएको छ । उनीहरु क्रमशः शिक्षा, श्रम र स्वास्थ्य राज्यमन्त्री छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD