१५ बैशाख २०८१, शनिबार
Header

बिजेता क्रिकेट खेलाडीहरुलाई जनही ६ लाखको दरले नगद पुरस्कार दिने  


प्रकाशित: बुधवार, २० बैशाख २०८०, १४ः२० बजे
- महानगरखबर

काठमाडौं । सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने भएको छ ।


बुधबार बसेको मन्त्रिपरिषद बैठकले जनही ६ लाख दिने निर्णय गरेको छ । साथै राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो । 


सरकारका प्रवक्ता तथा सुचना तथा प्रविधि मन्त्री रेखा शर्माले सो जानकारी दिएका हुुन । 


मंगलबार भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो ।  

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD