१७ बैशाख २०८१, सोमबार
Header

बाल सुधार गृहबाट भागेका अझै १२ जनाको खोजी जारी


प्रकाशित: मंगलवार, ५ भाद्र २०८०, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृह तोडफोड गरेर भागेका १२ जना बालकको खोजी कार्य जारी रहेको छ । 


सोमबार बाल सुधार गृह तोडफोड गरेर भागेमध्ये २४३ बालकलाई प्रहरीले नियन्त्रमा लिईसकेको छ भने बाँकी १२ जनालाई मंगलबार पनि खोजी कार्य भईरहको प्रहरीले बताएको छ । 


प्रहरीले उनीहरुलाई काठमाडौ र भक्तपुरको विभिन्न स्थानमा खोजिरहेका छन । बाल सुधार गृहमा २५५ बालक र ४३ बालिका  गरी २९८ जना छन । 


आइतबार बिहान रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको रहस्यमय मृत्यु भएको भन्दै परिवारले सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD