८ जेठ २०८१, मंगलबार
Header

बालेन बेल्जियम जाँदै


प्रकाशित: बुधवार, २४ जेठ २०८०, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) बेल्जियम जाने भएको छ । 


जेठ २९ गतेदेखि ३२ गतेसम्म महानगरपालिकाहरुको विश्व शिखर सम्मेलनमा भाग लिन बालेन ब्रसेल्स जाने भएको हो ।


बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले बालेनको भ्रमणलाई स्वकृती प्रदान गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा थापाले जानकारी दिईन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD