७ बैशाख २०८१, शुक्रबार
Header

बालेनले मागे सुरक्षाकर्मी


प्रकाशित: शुक्रवार, २९ पुस २०७९, १५ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (वालेन)ले ब्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन । 


उनले आफूमाथि सुरक्षा थ्रेट भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाकर्मीको माग गरेका हुन । 


उनले निवेदन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएको उपाध्यायले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD