१५ बैशाख २०८१, शनिबार
Header

बालेनको कार्यकक्षमा राखियो ग्रेटर नेपालको नक्सा


प्रकाशित: विहिवार, २५ जेठ २०८०, १४ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ को कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । 


भारतले नेपालको कपिलबस्तु र लुम्बिनी समावेश गरेर नयाँ संसदमा राखिएको अखण्ड भारतको नक्साको विरोध चलिरहेको बेला बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको बुुझिएको छ ।


राष्ट्रिसभाको भवनमा रहेको कार्यकक्षमा सो नक्सा राखिएको हो । प्रमुख शाह यतिबेला भारत भ्रमणमा छन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD