२८ बैशाख २०८१, शुक्रबार
Header

बालेनका शिक्षा सल्लाहाकार रेशु अर्यालले दिईन राजीनामा 


प्रकाशित: बुुधवार, ६ असार २०८०, १४ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) का शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन ।


उनले बालेनको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएको बताएकी छिन । 


शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायतका प्रमुख बालेन्द्र शाहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी हुन ।


उनले समाजिक सञ्जालबाट राजीनामाको घोषणा गरेकी हुन ।


गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD