२० बैशाख २०८१, बिहिबार
Header

बालुजामा ५ केजी सुनसहित एक पक्राउ


प्रकाशित: बुधवार, १७ असोज २०७५, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । टोखामा ३ केजी सुनसहित २ जना पक्राउ परेको ठीक ८ दिनपछि बालाजुमा फेरि ५ केजी सुनसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

 
प्रहरीका अनुसार छिमकी देश चीनको केरूङ नाका भएर उक्त परिणामको सुन ल्याएको हो । 


काठमाडौं प्रहरीले थप विवरण केही बेरपछि आउने जनाएको छ । 


टोखामा समातिएको सुनको मुल्य १ करोड ५० लाख २० हजार ६ सय ९९ सय रुपियाँ रहेको प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD