४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

बालाजु–गोंगबु बसपार्कमा महानगरको डोजर चल्यो


प्रकाशित: सोमवार, २० भाद्र २०७९, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । बालाजु–गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।  


आज (सोमबार) महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलाएपछि सर्वसाधरणको ठुलो उपस्थिती रहेको थियो । 


महानगरले म्हेपीदेवीबाट मित्रनगर जाने सडकमा रहेका अनधिकृत संरचनाहरू हटाएको हो ।  महानगर प्रहरीका उनुसार उक्त ठाउँमा फुटपाथ मिची अनधिकृत संरचनामाथि डोजर चलाएको हो । 
हिजो महानगरले कोटेश्वर क्षेत्रमा अनाधिकृत संरचनाहरुमा डोजर चलाएको थियो ।  


पछिल्लो समय महानगरले अनधिकृत बनाएका संरचनाहरू हटाउन अल्टिमेटम दिने र अटेर गरे सो संरचनाहरुमा डोजर चलाउने गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika