१९ बैशाख २०८१, बुधबार
Header

बालाजुबाट ५ केजी सुनसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरिदै


प्रकाशित: बुधवार, १७ असोज २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । महानगरीय प्रहरी परिसरले बालाजुबाट ५ केजी सुनसहित पक्राउ परेका रसुवाका सोबबहादुर तामांगलाई सार्वजनिक गर्ने भएको छ । 


परिसरले बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा उनलाई पक्राउ गरेको जनाएको छ । 


सोमबार बेलुकी उनलाई उक्त परिमाणको सुन सहित पक्राउ गरेको हो । रसुवाका १८ वर्षीय तामाङले उक्त सुन रसुवागढी नाकाबाट भित्राइएको प्रहरीले जनाएको छ ।


प्रहरीले अहिले ११ बजे पत्रकार सम्मेलन आयोजना गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD