१५ बैशाख २०८१, शनिबार
Header

बालाजुको एक सोफा उद्योगमा आगलागी


प्रकाशित: बुधवार, १३ साउन २०७८, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । बालाजुको बालाजुको थ्रिडी सोफा उद्योगमा आज दिउँसो आगलागी भएको छ । 


महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार दिउँसो करिब ४ बजे आगलागी भएको तथा अहिले आगोलाई नियन्त्रण लिन प्रयास गरिरहेको छ । 


आगोलाई नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । 


आगलागी कसरी भए भन्ने बारे अहिले थाहा हुन नसकेको प्रहरीको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD