१२ भाद्र २०८३, शुक्रबार
Header

बार्षिकोत्सव भव्य रुपमा सफल पार्न आग्रह


प्रकाशित: प्रकासित ः मंगलबार, १८ बैशाख २०७५, ११ः४२ बजे
- जेम्सज्वेलरीखवर


काठमाडौं । नेपाल खड्गी सेवा समिति बौद्ध—जोरपाटीका अध्यक्ष देवनारायण खड्गीले यही बैशाख २० गते विहिवार हुन गईरहेको १६औं बार्षिकोत्सव तथा ५ औं अधिवेशन भव्य रुपमा सफल पार्न आग्रह गरेका छन् ।


गोकर्णस्थित सहिद पार्कममा हुने सो कार्यक्रममा शाखाका सम्पुर्ण सदस्यहरु, उपत्यका भित्रका शाखाका पदाधिकारीहरु, सल्लाहकारहरु, अथितिहरु, विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुलाई कार्यक्रममा उपस्थित भई हुन अनुरोध समेत अध्यक्ष खड्गीले गरेका छन् ।
काठमाडौ क्षेत्र न. ३ का  प्रतिनिधिसभा सदस्य कृष्ण राईको प्रमुख आथित्यमा हुने सो कार्यक्रममा समिति बार्षिक प्रगति विवरण, समितिका महत्वपूर्ण कार्यहरु, नयाँ कार्य समिति चयन लगायतका कार्यक्रमहरु रहेका छन् । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex