१६ चैत्र २०८०, शुक्रबार
Header

बारामा ६ फिट गहिरो पानीको खाल्डोमा ५ जनाको शब भेटियो


प्रकाशित: विहिवार, १६ असोज २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले बाराको फेटा गाँउपालिका – ४ मा एक घरभित्र ५ जनाको शव भेटाएको छ । 


प्रहरीका अनुसार बताराको खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएका हुन ।


शवको पहिचानमा भएको छैन । प्रहरीको टोली घट्नास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी रञ्जित सिंह राठौरले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD