१० चैत्र २०७९, शुक्रबार
Header

बानेश्वरस्थित संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका प्रेमप्रसादको मृत्यु


प्रकाशित: बुधवार, ११ माघ २०७९, ०९ः१० बजे
- महानगरखवर

काठमाडौँ । बानेश्वरस्थित संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।


मंगलवार दिउँसो आचार्यले संसद भवन अगाडी शरिरमा आफैलाई आगो लगाई जलाउने क्रममा घाईते भएको उनको उपचारको क्रममा कीर्तिपुरको वर्न अस्पतालमा मृत्यु भएको हो। 


बुधवार विहान उपचारको क्रममा मृत्यु भएको वर्न अस्पतालको चिकित्कस सुरेन्द्र बस्नेतले बताए । आचार्यको शरिर ८० प्रतिशत जलेको चिकित्सकको भनाई छ । 


आगोमा जलिरहेको भिडियो समेत समाजिक सञ्जालमा भाईरल भएको थियो  । इलामा पञ्चकन्या वडा ६ निवासी आचार्यले सो आत्मदाह गर्नु अघि फेसबुकमा आफ्नो काम, सो सँग जोडिएको समस्या र असफलताबारे लामो स्टास समेत लेखेका थिए । 


उनले फेसबुकमा आफू उद्योगीरव्यवसायी भएको र व्यापार व्यवसायमा जताततै असफलता बेहोरेको उल्लेख गरेका छन । 
 

jibanshaili
Home Page Bottom Second


chunikhel ad
maharjan complex
kmc AD