१४ बैशाख २०८१, शुक्रबार
Header

बानेश्वरमा सुरु भयो एमसीसीविरुद्ध प्रदर्शन


प्रकाशित: विहिवार, १२ फागुन २०७८, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध प्रदर्शन सुरु भएको छ । 


संसदमा विहिवार एमसीसीको पक्षमा मतदान हुनेभएपछि विहानैदेखि प्रदर्शनकारीहरु वानेश्वर क्षेत्रमा भेला भएका छन । 


उनीहरुले सडक प्रदर्शन गर्दै एमसीसी खारेज गर, नो एमसीसी, एमसीसी रिजेक्ट प्लेकार्ड बोकेको व्यानर बोकेर प्रद्रर्शनमा उत्रेर नारावाजी गरिरहेका छन । 


सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजावादी, कम्युनिष्ट पार्टीहरु, विभिन्न संघ, संस्थाहरु प्रदर्शनमा सहभागी भएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD