६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बानेश्वरमा फेरि एमसीसीविरुद्ध प्रदर्शन


प्रकाशित: शुक्रवार, ६ फागुन २०७८, १५ः०० बजे
- महानगरखवर

काठमाडौ । काठमाडौको बानेश्वरमा शुक्रवार फेरि एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ । 


नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीका कार्यता, अन्य साना राजनीतिक दल, विभिन्न संघ संस्थाहरुले बानेश्वरमा एभरेष्ट होटल नजिक प्रदर्शन गरेका छन । 


ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ रहे पनि प्रदर्शनकारीहरुले टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन । उनहरुले ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायत नारा लगाएका छन । 


प्रदर्शनकारीहरुले सडकमा टायर बालेर एमसिसीविरुद्ध नाराबाजी गरेका छन । सरकार एमसीसी पारित गराउन सक्रिय रुपमा लागेका छन । 


अब फेरि फागुन ८ गते आईतवार संसद बैठक बस्ने भएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex