२० बैशाख २०८१, बिहिबार
Header

बानेश्वरको सडक डिभिजन कार्यालयमा आगलागी, पैसा पनि जल्यो


प्रकाशित: आइतवार, २८ माघ २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सि.डि.ई नारायणदत्त भण्डारीको निवासमा आगलागी भएको छ । 


प्रहरी वृत्त बानेश्वरका अनुसार दिउँसो २ बजेको समयमा आगलागी हुँदा  एक सय, पाँच सय र हजार रुपैयाँका नोट जलेको अवस्थामा फेला परेको छ ।


त्यो निवासमा अर्कै एक जना युवक बस्दै आएको र ती युवा युवकका कागजातहरू पनि जलेको प्रहरीले बताएका छन । 


अग्नी नियन्त्रकको टोली आगो नियन्त्रणमा लिइसको अवस्था छ ।  प्रहरीको प्रारम्भी अनुसन्धानमा एसी सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ । 


आगलागी भएपछि खाना पकाउने ग्यास सिलिण्डर पनि पड्किएको थियो। आगलागीबाट निवासमा क्षति पुगेको छ । 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD