११ बैशाख २०८१, मंगलबार
Header

बानेश्वरको थापागाउँमा पार्किङ गरेको भ्यानमा आगजानी


प्रकाशित: शुक्रवार, १८ पुष २०७६, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको बनेश्वर थापागाउँस्थित शुक्रवार विहान पार्किङ गारिरहेको भ्यानमा आगजानी भएको छ । 


महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गा रेग्मीले ाम बहादुर ठकुरीको बा ८ च ९६४४ नम्बरको भ्यानमा आगजानी भएको सञ्चारमाध्यमलाई बताएका छन । 


प्रहरीका अनुसार भ्यानको सिट र अन्य केही भागमा जलेको छ । घट्नाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD