२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी


प्रकाशित: सोमवार, ५ पुष २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आज दिउँसो आगलागी भएको छ । 


कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त, बानेश्वरका प्रहरीले बताएको छ । 


आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको २ वटा दमकल, भक्तपुर र ललितपुरका एक एक गरेर चार वटा दमकलले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । 


आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex