७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बाटोमा अलपत्र परेकाहरुलाई काठमाडौंबाट पठाईयो


प्रकाशित: आईतवार, ७ बैशाख २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । लकडाउनमा काठमाडौंमा अलपत्र परेकाहरु शनिवार बेलुका वाहिरिएका छन ।


हिडेरै घर जाने भनेर कयौदिन दिनदेखि मानिसहरु काठमाडौंबाट पैदल रुपमा जान थालेको थियो । बाटोमा उनीहरको अवस्था विग्रन थालेपछि सरकारको सवत्र आलोचना भएको थियो ।


प्रधानमन्त्री केपी शर्मा ओलीले पैदल गईरहेका यात्रुहरुलाई गन्तव्यमा पुराउन आदेश दिएपछि उनीहरुलाई थानकोटमा रोकिएको थियो ।


चन्द्रगिरि यातायातको ५ वटा र अन्य व्यवसायीको दुई वटा बसमा उनीहरूलाई पठाइएको हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex