३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बाजुरामा विहानै भूकम्प गयो


प्रकाशित: सोमबार, २ बैशाख २०७६, ०८ः३० बजे
- महानगरखवर

काठमाडौं । सोमबार विहान बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ ।  


छिमेकी जिल्ला बझाङको जयपृथीवी केन्द्रबिन्दु बनाएर बिहान स्थानीय समयानुसार ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।


भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । 


सुतिरहेको समयमा बिहान एक्कासि भूकम्प गएपछि बजारवासी त्रसित बनेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex