काठमाडौं । बाजुरा जिल्लाको अस्थायी जिल्ला प्रहरी कार्यलयमा शनिवार विहान आगलागी भएको छ ।
प्रहरीका अनुसार आगलागीबाट १ लाख बराबरको भौतिक समान क्षति भएको छ ।
जिप्रकाको नयाँ भवन निर्माणधिन भईरहेकोले प्रहरी जस्ताको टहरा बनाएर वसिरहेको डिएसपी उद्धवसिंह भाटले जताए ।
बिजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको जानकारी दिए ।
Categorized in समाज