१४ बैशाख २०८१, शुक्रबार
Header

बागमती प्रदेश नामांकनविरुद्ध माईतीघरमा प्रदर्शन (फोटो फिचर)


प्रकाशित: सोमबार, २१ पुष २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । पहिचान पक्षधरहरुले सोमबार बागमती प्रदेश नामांकन विरुद्ध काठमाडौंको माईतघरमा प्रदर्शन गरेका छन । 


प्रदेश ३ को नाम वागमती  र राजधनी हेटौंडा राख्न राख्ने नेकपाको निर्णय विरुद्ध पहिचान पक्षधरहरुले माईतीघर मण्डलामा चर्को विरोध प्रदर्शन गरेका थिए । 


उनीहरुले पहिचानसहितको प्रदेशको नामांकन हुनु पर्ने भन्दै नाराजुलुस सहित प्रदर्शन गरेका हुन । उक्त प्रदर्शनमा प्रदेश ३ को नाम नेवाः ताम्सालिङ राख्नुपर्ने माग राखिएको थियो । 


सहागीहरुले बागमती प्रदेश चाहिँदैन, पहिचान मेट्न पाईदैन, नेवाः स्वायत्त राज्य जिन्दावाद लगायतका प्ले कार्ड बोकी प्रदर्शनमा उत्रेका थिए । 


यस अघि पुष १९ गते नेवाः एकता दिवशमा काठमाडौंको असनमा पनि बागमती प्रदेश नमांकनविरुद्ध सभा गरिएको थियो ।

 

 

 

 

 

 

तस्वीरहरुः  सजीब बज्राचार्यको फेसबुकबाट  

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD