१३ बैशाख २०८१, बिहिबार
Header

बागमती प्रदेशमा दर्ता भएका मोटरसाईकल र स्कुटरमा जरिवाना छुट


प्रकाशित: विहिवार, २ असार २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । वाग्मती प्रदेशमा दर्ता भएका मोटरसाइकल र स्कुटरको कर जरिवना छुट गरिएको छ । 


बागमती प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा सो सम्बोधन गरिएको हो । कर फागुन मसान्तसम्म भुक्तानी गरे यसअघिका सम्पूर्ण जरिवाना छूट हुने छ ।


वाग्मती प्रदेशका अर्थमन्त्री शालिकराम जमकट्टेलले बुधबार ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटबाट मोटरसाइकल तथा स्कुटरको कर फागुन मसान्तसम्ममा भुक्तानी गरे यसअघिका सम्पूर्ण जरिवाना मिनाहा गरिने भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD