काठमाडौं । भाद्र ४ गते मंगलवार गाइजात्राका अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।
बागमती प्रदेश सरकारले साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार भदौ ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीका अनुसार उक्त दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
विज्ञप्ती हेर्नुहोसः
Categorized in सम्पदा/संस्कृति