१५ बैशाख २०८१, शनिबार
Header

बागमती प्रदेशमा आज पनि पर्ने संभावना


प्रकाशित: विहिवार, ९ चैत्र २०७९, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । बागमती प्रदेशसमा आज पनि बर्षा हुने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 


विभागका अनुसार विहिवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा पानी पर्ने संभावना रहेको छ ।

 
मेघगर्जनसहित यी प्रदेशहरुका केही स्थानमा पानी पर्ने विभागले बताएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।


फाईल तस्वीरः

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD