१२ भाद्र २०८३, शुक्रबार
Header

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई बनाउन प्रस्ताव


प्रकाशित: शुक्रवार, १० पुष २०७७, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर नेकपा नेतृ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ ।


मुख्यमन्त्री पौडेल विरुद्ध नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्दै शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन । 


बागमती प्रदेशसभा ११० सदस्यीय रहेकोमा प्रचण्ड–माधव नेपाल पक्षीय सांसदको संख्या ४६ छ भने केपी शर्मा ओली निकट सांसद ३४ जना छन । 


सरकार सन्चालनका लागि ५६ सिट चाहिन्छ । कांग्रेस २२, विवेकशील साझा ३ र अन्य ५ जना सांसद बागमती प्रदेशमा छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex