१२ बैशाख २०८१, बुधबार
Header

बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले दिईन राजीनामा 


प्रकाशित: विहिवार, १० कातिक २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन । 


शाक्यले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजनीमान दिएकी हुन । उनले  नयाँ सरकार निर्माण गर्न मार्ग प्रसस्त गरेको बताउँदै राजीनामा गरेकी हुन । 


संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार शाक्यको राजीनामा आएको हो । 


शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको बताईन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD