२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बागमति गाउँपालिको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी


प्रकाशित: सोमवार, १३ चैत्र २०८१, १६ः०५ बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी भएको छ ।


बागमती गाउँपालिका–४ का अध्यक्ष रामकुमार लामाका अनुसार मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो नियन्त्रणमा आइन नसकेकोले बस्ती पस्ने जोखिम रहेको छ ।


आगो बस्तीमा पस्ने जोखिम बढेपछि वडाध्यक्ष लामाले सूचना जारी गरेरै आगो निभाउने कार्यमा सघाउन अनुरोध गरेका छन । 


प्युटारको गढी भञ्ज्याङ र चौकीटोल क्षेत्रमा बढी जोखिम भएकोले सजगता अपनाइएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताए ।


सुचनाः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex