१ भाद्र २०८३, सोमबार
Header

बागबजार सामुदायिकमा विपेन्द्र खड्गीको अध्यक्षता १९ सदस्यीय कार्यसमिति चयन


प्रकाशित: सोमवार, १६ चैत्र २०७७, २०ः३० बजे
- अजय खड्गी

काठमाडौं । सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र, पुरानो बर्सपार्कको विपेन्द्र  खड्गीको अध्यक्षमा १९ सदस्य नयाँ कार्यसमित निर्वाचिन भएको छ । 


सेवा केन्द्रको शनिवार आयोजित १७ औं साधारणसभा तथा छैठौ अधिवेशनबाट उपाध्यक्षमा मिना साह, ध्रुव खड्गी, रमा थापा, महासविचमा कमरुदिन माया, सचिव सरस्वती पन्त भट्टराई, सह–सचिव निशा अली, कोषाध्यक्ष निमित्ता शाक्य प्रधान, सह–कोषाध्यक्ष सुरेन्द्र शाही चयन भएका छन । 


त्यसैगरी सदस्यहरुमा अजय खड्गी, होमप्रसाद खड्गी, राधेश्याम तण्डुकार, सुरेश तुलाधर, नैमुद्धिन मियाँ, अन्जु श्रेष्ठ, लोकेन्द्र खड्गी, मोहम्म हुसेन मुन्ना निर्वाचित भएका हुन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex