४ भाद्र २०८३, बिहिबार
Header

बागबजार सडकमा पार्किङ निषेध 


प्रकाशित: शुक्रवार, २ मंसिर २०७९, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बागबजार सडकमा मोटरसाईकल पार्किङ निषेध गरेको छ ।


विहिवार देखि नगरप्रहरीले बागबजार सडकमा कुनै पनि सवारी पार्किङ नगरिदिन हुन माईकिंग गर्दै आएको छ । शुक्रवार पनि नगरप्रहरीले यस क्षेत्रमा पार्किङ निषेध गरिएको भन्दै माईकिंग गरिरहेको छ । 

 


हिजो बेलुका नगरप्रहरीले पार्किङमा रहेको मोटरसाईकलहरु उठाएको थियो । बागबजार पुरानोबसपार्क देखि टुकुुचा खोलासम्म एक लाईन निःशुल्क पार्किङ  थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex