२५ बैशाख २०८१, मंगलबार
Header

बागबजार पुरानो बसपार्कको संतोषी मन्दिर परिसर सफाई


प्रकाशित: शनिवार, १३ फागुन २०७९, १७ः०० बजे
- रचना शाही खड्गी

काठमाडौं । बागबजारको पुरानो बसपार्कभित्र रहेको संतोषी मन्दिरको सरफाई गरिएको छ ।


शनिवार विहान सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र बागबजार तथा संतोषी मन्दिर समितिको संयुक्त आयोजनामा मन्दिर परिसर सफाई गरेको हो ।


सो सरफाई कार्यक्रमा सेवा केन्द्रका अध्यक्ष विपेन्द्र खड्गी, प्रहरी सई विनोद श्रेष्ठ, सामुदायिक सदस्य विक्रम ताम्रकार, मन्दिर समितिका प्रतिनिधिहरुको सहभागी रहेको थियो ।


मन्दिर संरक्षणको लागि केही समय अघि एक समिति गठन गरेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD