१५ बैशाख २०८१, शनिबार
Header

बाइडेन बने अमेरिकाको ४६ औ राष्ट्रपति


प्रकाशित: आईतवार, २३ कात्तिक २०७७, १०ः१५ बजे
- महानगरखबर

काठमाडौं । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डेमोक्रैटिक पार्टीका नेता जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका छन्।


द न्युयोर्क टाइम्सका अनुसार ४६ औं राष्ट्रपतिका रूपमा चुनिएका उनी मंगलबार भएको निर्वाचन मतपरिणाम आउँदै गर्दा नेपाली समय अनुसार शनिबार राति उनले राष्ट्रपति निर्वाचित हुन आवश्यक सिट जितेका छन । 


बाइडेनले कुल २७३ सिट निश्चित गरेर जित हासिल गरेर राष्ट्रपतिमा निर्वाचित भएका हुन । बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए । 


अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल कलेज (सिट) जित्नुपर्छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD