२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बाइक र कार ठोक्किदा सल्लाघारीमा एकको मृत्यु


प्रकाशित: शनिवार, २६ कात्तिक २०७९, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । आज (शनिवार) भक्तपुरको सल्लाघारीमा बाईक र कार एकआपसमा ठोक्किदा बाईक चालको मृत्यु भएको छ ।


प्रहरीका अनुसार आज बेलुका भएको सो दुर्घट्नामा परि काभ्रे पाँचखाल नगरपालिकाका सन्दीप बस्नेतको मृत्यु भएको हो ।

 
बस्नेतको उपचारको क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । 


बा ६ च ८१५ नम्बरको कार कोटेश्वरबाट सल्लाघारी जाँदै थियो। त्यस्तै बा २८ प ७३९२ नम्बरको बाइक भक्तपुरबाट फर्किंदै थियो ।  


प्रहरीले चालकलाई कारसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex