१४ बैशाख २०८१, शुक्रबार
Header

बहाल कर बुुझाउन वीर अस्पताल, नेपाल प्रहरीलगायतलाई १० दिने अल्टिमेटम


प्रकाशित: विहिवार, २३ भाद्र २०७९, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बहाल कर बुुझाउन वीर अस्पताल, नेपाली सेना, प्रहरी कार्यालय लगायत १० निकायलाई कर बुुझाउन अल्टिमेटम दिएको छ । 


विहिवार महानगरको राजस्व विभागले एक पत्र लेखि दश भित्र बहाल कर बुभाउन नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्साल, समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।


अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख गरिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD