६ भाद्र २०८३, शनिबार
Header

बसुन्धाराको कल्की नारायणको मुर्ति चोरी गर्ने पक्राउ


प्रकाशित: मंगलवार, ३० असोज २०७५, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं बसुन्धरास्थित कल्की नारायणको मन्दिरमा रहेको मुर्ति चोरेर फरार रहेका व्यक्ति पक्राउ परेको छ । 


प्रहरीले मूर्ति चोरेर भागेका व्यक्ति ४ दिनपछि पक्राउ परेको महानगरीय प्रहरी बृत महाराजगञ्जले पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा धापासीका २२ वर्षीय मकर भनिने सुबे परियार छन ।


प्रहरीका अनुसार पक्राउ परेका परियारको साथबाट चोरीको मूर्तीसहित धुनुष, ९ वटा तिर, कमान लगायतका धार्मिक सामग्री पनि बरामद भएको जनएको छ । 


आवश्यक अनुसन्धानसहित कार्वाही अघि बढाएको प्रहरीले जनाएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex