५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बसन्त अधिकारी काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत


प्रकाशित: शुक्रवार, १७ भाद्र २०७९, २०ः०० बजे
- महानगरखबर

कठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नियुक्ती भएको छ ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरूवा गरेको हो । 


यस अघि प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल थिए ।


अधिकारी करिब साढे दुई वर्षदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए । 


आइतबारदेखि महानगरको कार्यालयमा गई कार्यभार सम्माहल्ने छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex