५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बसन्तपुर डबली तलको मोटरसाइकल पार्किङ हटाइयो


प्रकाशित: मंगलवार, १७ माघ २०७९, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुरस्थित डबली छेउको पार्किङ हटाएको छ । 


मरु निस्कने गल्लीबाटोमा अबदेखि पार्किङ गर्न निषेध गरिएको हो । लामो समयदेखि निःशुल्क पार्किङ रहेको सो क्षेत्रमा पार्किङको कारण आवतजावतमा समस्या थियो ।


काठमाडौं महानगरपालिका वडा २३ स्थित पर्ने सो क्षेत्रमा मानिसहरुको भिडभाड हुने बसन्तपुरमा व्यवस्थित पार्किङको समस्या देखिएको छ । 


पछिल्लो समय काठमाडौं महानगरपालिकाले धमाधम पार्किङ हटाउन थालेको छ । पार्किङकै विषयलाई लिएर व्यवसायीहरुले महानगरले बैकल्पिक व्यवस्था विना पार्किङ हटाउँदा व्यवसायमा असर परेको बताउँदै आएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex