४ बैशाख २०८१, मंगलबार
Header

बसन्तपुर डबलीमा चित्लाङको बाह्र बर्षे नाच (फोटा फिचर)


प्रकाशित: शुक्रवार, ८ पुस २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको बसन्तपुरमा चित्लाङको १२ बर्षे नाच देखाएको छ ।


शनिवार बसन्तपुरको डबलीमा लाल हिराको कथामा आधारित देवगण, राजगणसमेतको १२ बर्षे नाच प्रस्तुत गरिएको हो । 


चित्लाङ थहा नगरपालिका वडा नं. ९ को देउला गाउँ सो नृत्य हेर्न सर्वसाधरणको बाक्लो उपस्थिती रहेको थियो । यो नृत्य भोली सम्म हुने आयोजकले जनाएको छ ।

 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD