२१ बैशाख २०८१, शुक्रबार
Header

बसन्तपुरमा न्हूँद ११४४ को अवसरमा आर्केष्टा (तस्वीरहरु)


प्रकाशित: शनिवार, २५ कातिक २०८०, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल संवत् ११४४ न्हुँदको अवसरमा बसन्तपुरमा विभिन्न बाजाहरुको प्रस्तुुती गरिएको छ । 


काठमाडौं महानगरको स्वर्णीम योजना अन्तर्गत सम्पदा तथा पर्यटन विभाग अन्तर्गत नासः सृष्टि कलाले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । 

 


सो अवसरमा आईतवार कलाकर्मीहरुले विभिन्न बजाहरुको प्रस्तुुती दिएको थियो । 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD