काठमाडौं । चाईना सरकारको सहयोगमा पुननिर्माण सम्पन्न एतिहासिक नौ तले दरवरको तस्वीरहरु प्रदर्शनमा राखिएको छ ।
शनिवार प्रदर्शनमा राखिएका तस्वीहरुमा २०७२ सालको विनाशकारी भूकम्पमा भत्किाएका दरवार र पुननिर्माण भएपछिका तस्वीरहरु राखिएका हुन ।
सन् २०१५ सालबाट चिनियाँ सरकारले पुननिर्माण सुरु गरको थियो । अहिले सो निर्माण कार्य सम्पन्न भएपछि औपचारिक उदघाटन हुन बाँकी छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर




Categorized in सम्पदा/संस्कृति