२४ बैशाख २०८१, सोमबार
Header

बसन्तपुरमा चीर ठड्याइएसँगै सुरु भयो होली, हेरौ तस्वीरहरु


प्रकाशित: आइतवार, ४ चैत्र २०८०, १२ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएसँगै होली पर्व सुरु भएको छ । 


आइतवार विहान ७ बजेर ४७ मिनेटको शुभसाईतमा रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो । 


यो बर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा चैत ११ र तराई मधेसका जिल्लाहरूमा चैत १२ गते होली पर्व मनाइने भएको छ । 

 


आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल र्पुयाइ दाह गरेपछि होली समाप्त हुन्छ ।

 


तस्वीरहरुः आकाश कुमार बज्राचार्य/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD