८ बैशाख २०८१, शनिबार
Header

बसन्तपुरमा कामपाको र्‍यापिड टेस्ट परिक्षण


प्रकाशित: शनिवार, ६ बैशाख २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिवार वसन्तपुरमा ९ वटा वडामा विदेशबाट आएकाहरुको आरडीटी (¥यापिट डाईग्योनिष्ट टेस्ट) गरेको छ । 


महानगरको १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ वडामा बिदेशबाट फर्केका तथा स्थानीय जनप्रतिनिधि, प्रहरी, नगर प्रहरीहरुलाइ RDT टेस्ट गरिएको थियो ।

 
काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले पनि र्‍यापिड टेस्ट गराएकी थियो । सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।


सो परिक्षण शिविरमा काठमाडौं क्षेत्र नम्बर ८ सभासद जीवनराम श्रेष्ठ,  ९ का कृष्ण गोपाल श्रेष्ठ, प्रदेससभा सदस्य राजेश शाक्य,अजय क्रान्ति र महानगर प्रमुख बिद्यासुन्दर शाक्यलगायत सहभागी भएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD