१६ चैत्र २०८०, शुक्रबार
Header

बसन्तपुरमा एमसीसी विरुद्ध सभा (फोटो फिचर)


प्रकाशित: विहिवार, २१ असोज २०७८, २१ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको बसन्तपुरमा राष्ट्रवादी केन्द्र नेपालले एमसीसी विरुद्ध एक सभा गरेका छ । 


विहिवार बिजयदशमी, दीपवाली, नेपाल संवत. ११४२ तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी एमसीसी विरुद्धको सभा गरेको हो । 


कार्यक्रममा वक्ताहरुले एमसीसी मुलुकको लागि घातक हुने बताउँदै एमसीसी विरुद्ध सशक्त आन्दोलन आवश्यक रहेको बताएका छन । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD