२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बसन्तपुरको होलीले कोरोना बिर्साईदियो ! (फोटो फिचर)


प्रकाशित: आईतवार, १५ चैत्र २०७७, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको बसन्तपुरमा होली भव्य रुपमा मनाईएको छ ।

 
बसन्तपुर डवलीमा युवायुवतीहरु भेला भई एक – अर्कालाई रंग, अविर दलेर होली मनाएका छन । 


उनीहरुले कोरोना विर्सिएर होलीको उमंगमा नृत्य गरिरहको देखिएको थियो । सरकारले घरमै होली मनाउन भने पनि बसन्तपुरमा भने ठुलो संख्यामा युवायुवतीहरु होली मनाउन भेला भएको देखिन्थ्यो । 


तस्वीरहरुः रमेश शाक्य/महानगरखबर

 

 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर

 

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex