१३ बैशाख २०८१, बिहिबार
Header

बलिउड चर्चित अभिनेता ऋषि कपुरको निधन


प्रकाशित: विहिवार, १८ बैशाख २०७७, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको विहिवार ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।


सन् २०१८ देखि क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार उनलाई मुम्वईको मुम्बईको एचएन रियालयान्स फाउण्डेशन अस्पताल भर्ना गरिएको थियो ।


उनका भाई रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD