८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बलिउड अभिनेत्री सोनमको आज बिवाह


प्रकाशित: मंगलबार, २५ बैशाख २०७५, १०ः३६ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौ । बालीउड अभिनेता अनिल कपुरकी छोरी अभिनेत्री सोनम कपूरको आज मुम्बईमा ब्यापारी आनंद आहूजाकासाथ विवाह हुने भएको छ ।

 
विभिन्न सोसल मिडियामा विवाहको तयारीबारे सामाचारहरु आईरहेको खबर छ भने विवाह अघि भएको बैवाहिक विधिहरुको तस्वीरहरु पनि शेयर भईरहेको देखिएको छ । 


आनन्द आहूजा दिल्लीको व्यापारी तथा शाही एक्सपोर्ट्स कम्पनीको को प्रबन्ध निर्देशक हुन ।

 
२०१४ मा फÞैशन डिजाइनर तथा सोनमका स्टालिस्ट प्रेरणा कÞुरैशीले आनंद आहूजा र सोनमको भेघाट गराएका थिए ।  आहूजा एक महीने भित्रै सोनमलाई प्रेमप्रस्ताव राखेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex